माणवक
ना. [सं.]
- बालक; ठिटो।
- बाउन्ने।
- मूर्ख मान्छे।
- विद्यार्थी।
- सोह्र गेडा भएको एक प्रकारको मोतीमाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)