माणो

ना. [सं. मण्डप]

  1. विवाह मण्डप; दुलाहादुलहीले बिहामा घुम्ने जग्गे; माडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)