माण्डव्य गोत्र
ना.
- माण्डव्य ऋषिको कुल वा वंशबाट चलेर आएको वा सो कुल वा वंशको परिचायक नाम; ज्ञवाली, बजगाईँ आदि थर हुनेहरूको गोत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)