मातदिल

वि. [अ. माउतदिल]

  1. न धेरै गर्मी न धेरै जाडो; समशीतोष्ण; मधुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)