मातृतन्त्र
ना.
- माता नै गृहस्वामिनी मानिने र उनैले घरेलु व्यवस्था पनि गर्ने केही प्राचीन जातिमा तथा वर्तमानमा पनि कतैकतै प्रचलित एक सामाजिक व्यवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)