मात्रा
ना. [सं.]
- कुनै वस्तुको एक पटकमा उपयोग गरिने मान; परिमाण।
- एक खेपमा खाइने ओखतीको परिमाण वा अंश।
- व्यञ्जनका साथ जोडिने आकार, इकार, उकार आदि चिह्न (◌ा, ,◌ि ◌ु आदि)।
- स्वरचिह्न।
- अक्षरको उच्चारण गर्दा लाग्ने समय।
- धनसम्पत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)