मात्रिक छन्द

ना.

  1. मात्राहरूलाई ध्यानमा राखेर वा मात्राको गणनाबाट चरण मिलाइने छन्दविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)