मात्सर्य

ना. [सं.]

  1. मत्सरको भाव वा अवस्था।
  2. अरूको उन्नति देखेर हुने डाहा; ईर्ष्या; डाढो; जलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)