माथवर
वि. [अ. मोतबर]
- पत्यार गर्न सकिने; भरपर्दो; विश्वासी; मातवर।
- भलादमी; सज्जन।
- पुँजीवाल; धनाढ्य; सम्पन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. मोतबर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)