माथि
ना.यो.
- मास्तिर; उँभो; उपर।
- उच्च श्रेणी वा कोटिमा।
- अग्लो ठाउँमा; मास्तिर।
- पहिले; अगाडि (लेख, वक्तव्य आदिमा)।
- माथिल्लो ठाउँ वा भाग; चोटो।
- अतिरिक्त; थप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.यो.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)