मादले

वि.

  1. मादल भिर्ने वा बजाउने।
  2. मादलजस्तो।
  3. ठुलो; बडेमाको।
  4. रमाइलो गर्ने; रमिता देखाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)