मादी

ना. [भो. ब.]

  1. अन्नपूर्णा हिमालका हिमनदीहरूबाट उत्पत्ति भई तनहुँ जिल्लाको दमौलीमा आई सेतीमा मिसिने एक नदी।
  2. कोसी अञ्चल सङ्खुवासभा जिल्लाअन्तर्गत पर्ने एक गाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)