माधुर्य

ना. [सं.]

  1. मिठोपन; मधुरोपना; मधुरता; सौन्दर्य; लावण्य।
  2. साहित्यमा सरस र सुगम हुने तथा पाठकलाई मनोहर लाग्ने पाञ्चाली रीतिसँग सम्बन्धित काव्यात्मक गुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)