माध्यम

वि. [सं.]

  1. मध्यवर्ती अंशसँग सम्बद्ध; केन्द्रीय; एकदम माझको।
  2. कुनै काम सिद्ध गर्ने साधन वा उपाय; कुनै काम सम्पन्न गर्ने साधन वा व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)