माध्यमिक शिक्षा

ना.

  1. माध्यमिक विद्यालयमा दिइने वा पूरा हुने शिक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)