मानगृह
ना.
- स्त्रीहरूले पति वा प्रेमीलाई घुर्क्याएर बस्ने घर; मानमन्दिर।
- प्रसिद्ध लिच्छवि राजा मानदेवले बनाएको, एक प्रसिद्ध भवन। (यस दरबारमा टाँगिएको तोरणको अर्को टुप्पो चाँगुनारायण मन्दिरको गजुरमा गाँसिएको उल्लेख अभिलेखहरूमा पाइएको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)