मानचङ्गी नरिवल

ना.

  1. नरिवलकै छाँटका काण्ड, पात, फूल र फल लाग्ने सानो खालको नरिवल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)