मानदण्ड
ना. [सं.]
- नाप्ने लट्ठी वा दण्ड; गज।
- योग्यता, गुण, वैशिष्ट्य आदि खास कुराको मूल्य निश्चित गर्ने वा आधार निर्धारित गर्ने स्वीकृत स्तर वा माध्यम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)