मानव
ना. [सं.]
- मनुका सन्तति; मनुष्य। स्त्री. मानवी।
- मनुसँग सम्बन्धित; मनुको वंशमा उत्पन्न भएको; मनुसम्बन्धी। स्त्री. मानवी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)