मानवीय

वि. [सं.]

  1. मानवसम्बन्धी; मानव वा मनुष्यको।
  2. मानिस भएर गरिने; मनुष्योचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)