मानस
ना. [सं.]
- अनुभव र अनुभूति तथा विचार र संवेदना आदि हुने, मानिसमा रहेको आन्तरिक सत्ता; मन; हृदय।
- मानसरोवर।
- तुलसीदासकृत रामायण (रामचरितमानस)।
- मनसँग सम्बन्ध राख्ने; मानसिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)