मानसरोवर
ना. [सं.]
- हिमालमा कैलास पर्वतमुनि रहेको ठुलो र पवित्र तीर्थ मानिने एक प्रसिद्ध दह।
- हठयोगमा शरीरभित्र कल्पना गरिएको अमृतरूपी भावसरोवर वा सो रहने स्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)