मानार्थ उपाधि

ना.

  1. खास प्राज्ञिक आवश्यकताका लागि तयारी भएका पाठ्यांशहरू पूरा नगरी कुनै खास क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको व्यक्तिलाई सम्मान गर्न दिइने डिग्री वा उपाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)