मानिका

ना. [सं.]

  1. एक प्रकारको रक्सी।
  2. आठ पल वा साठी तोलाको तौल वा परिमाण।
  3. लिच्छविकालीन प्रचलनमा एक मुरीजतिको नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)