मानी

वि. [सं.]

  1. कुनै मान वा कुराको अभिमान गर्ने, अभिमानी; अहङ्कारी; घमन्डी।
  2. मान भएको वा मान पाउने; प्रतिष्ठित; इज्जतदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)