मानु

ना. [सं. मान]

  1. दश मुठी अन्न भरिने, अटाउने वा नाप्ने भाँडो; मानो।
  2. त्यति अन्नको परिमाण।
  3. पेटपालोको साधन; दानापानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)