मानुमुठी
ना.
- धेरथोर अन्नपात; अलिअलि अनाज; दुई-चार मुठी।
- विशेषतः असहाय व्यक्तिलाई वा सघाउनुपर्ने स्थितिमा दिइने अलिअलि अन्नपात वा खर्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)