माने

ना. [सं. मानकन्द]

  1. खान हुने जङ्गली कर्कलो; मानकन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)