मापक

ना. [सं.]

  1. नाप्ने उपकरण; माना, पाथी, गज, फुट आदिमध्ये कुनै एक साधन।
  2. ढक।
  3. माप गर्ने वा नाप्ने, (जस्तै- स्तरमापक, दुग्धमापक, वर्षामापक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)