माफ

वि. [अ. मुआफ]

  1. माफी वा क्षमा दिइएको।
  2. दोषी वा अपराधीलाई दिइने सजायको छुट; क्षमा।
  3. लिनुपर्ने रकम छोड्ने काम; मिनाहा; छूट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)