माफी
ना. [अ. मुआफी]
- दण्डसजाय आदिबाट मुक्ति दिने काम; क्षमा; माफ।
- मिनाहा; मुक्ति।
- रकमकलम वा तिरोभरो केही नलाग्ने; मिनाहा हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मुआफी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)