मामा

ना. [सं. मातुल]

  1. आमाका दाजु वा भाइ।
  2. प्रहरी (लाक्षणिक अर्थमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)