मामिला

ना. [अ. मुआमिल]

  1. परस्परमा हुने कुनै काम वा व्यवहार; कामकारबाई; मामलो।
  2. झैझगडा; मामला; मुद्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)