मायामोह

ना.

  1. माया तथा मोह।
  2. स्नेह; प्रेम।
  3. ईश्वरीय मायाबाट पैदा भएको मानिने सांसारिक वस्तुप्रतिको आसक्ति।
  4. असुरहरूको अन्त गर्नका लागि विष्णुका शरीरबाट पैदा भएको पुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)