मारक

वि. [सं.]

  1. हत्या गर्ने; मार्ने; विनाशकर्ता।
  2. कुनै घातक रोग; महामारी।
  3. कामदेव।
  4. बाज चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)