मारण

ना. [सं.]

  1. मार्ने वा ज्यान लिने काम; हत्या; वध; विनाश।
  2. शत्रुलाई विनाश गर्न प्रयोग गरिने जादुटुनाको प्रयोग।
  3. धातु आदिलाई भस्म पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)