मारिष
ना. [सं.]
- नाटकको सूत्रधार।
- नाटकमा आदरणीय वा सम्मान्य व्यक्तिलाई गरिने सम्बोधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)