मारुनी

ना. [सं. मारु+नी]

  1. आइमाईको भेषमा नाच्ने र गाउने व्यक्ति; नचुवी; नटुवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)