मार्जन

ना. [सं.]

  1. माझमुझ, धोइपखाली, नुहाइधुवाइ आदिद्वारा मैलो, फोहर र दोष हटाएर निर्मल तुल्याउने काम।
  2. आफूमाथि जल छर्केर गरिने शुद्धि।
  3. दोष, त्रुटि आदिको परिष्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)