मार्जिन
ना. [अङ्.]
- लेख्दा वा छाप्दा बायाँपट्टि छाडिने भाग; खाली किनारा।
- मूल्यनिर्धारण गर्दा स्फीतिलाई समेत ध्यानमा राखी कटाइने अंश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)