मार्मिक
वि. [सं.]
- मर्मसम्बन्धी; मर्मको।
- मर्मलाई छुने; हृदयलाई प्रभावित पार्ने; मर्मस्पर्शी।
- मर्म बुझ्ने वा मर्मको विचार गर्ने; मर्मज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)