मार्सल

वि. [अङ्.]

  1. लडाइँका निमित्त उपयोगी; युद्धोपयोगी।
  2. फौजी; जङ्गी।
  3. फौजी कमान्डर।
  4. संसद्को मर्यादापालक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)