मालजाँच

ना.

  1. आयात गरिएका मालसामानहरूको सम्बन्धित अधिकारी वा भन्सार आदिद्वारा गरिने जाँच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)