मालती

ना. [सं.]

  1. दुई-दुई पात जोरिएको लाम्चा पात हुने, लाम्चै झुप्पा भएर सुगन्धित सेता फूल फुल्ने एक लहरो वा त्यसैको फूल।
  2. एक नगण, दुई जगण र एक रगणको योगबाट बन्ने (जगतीको भेद) एक वार्णिक छन्द।
  3. जात्री वा जाइफलको वृक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)