मालदह
ना. [पोर्तु.?]
- भारतको पश्चिम बङ्गालको असल जातको आँप हुने एक स्थान।
- सोही ठाउँबाट प्रसिद्ध हुँदै गएको उत्तम खालको कलमी आँप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पोर्तु.?]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)