मालश्री

ना. [सं. मालसी]

  1. सङ्गीतशास्त्रका अनुसार सायङ्कालमा गाइने रागिनीको एक प्रकार।
  2. सोही रागमा रचिएको गीत; मालसिरी।
  3. दसैँमा बिहानबेलुकी गाइने दुर्गादेवीको स्तुति भएको गीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)