माला

ना. [सं.]

  1. फूल, दुबो आदि एउटै सूत्रमा उनेर लाउन वा चढाउन तयार पारिने वस्तु; सुवर्ण वा चाँदीको सूत्रमा जोडेर मणिमाणिक्य आदि जडी बनाइएको हार।
  2. लहर; ताँती; पङ्क्ति; सिलसिला (पर्वतमाला, ग्रन्थमाला आदि)।
  3. समूह; समुच्चय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)