मालामाल
वि. [माल+माल]
- प्रायः अकस्मात् भएको धनी; धनधान्यले परिपूर्ण; साह्रै धनी; सम्पन्न।
- प्रशस्त धनसम्पत्ति कमाएर वा माल जोरेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [माल+माल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)