मालिक्याइँ
ना. [मालिक+याइँ]
- मालिक हुनाको भाव वा अवस्था; मालिकको अधिकार; स्वामित्व; स्वामिता; प्रभुत्व; प्रभुता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मालिक+याइँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)