मालिनी

ना. [सं.]

  1. दुई नगण, एक मगण र दुई यगण मिली बन्ने सातआठ अक्षरमा यति हुने, पन्ध्र अक्षरको चरण भएको एक वार्णिक छन्द।
  2. चम्पानगरीको नाम।
  3. स्वर्गङ्गा।
  4. दुर्गा।
  5. माली जातकी स्त्री; मालीकी पत्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)